• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: धेरै माया गर्छु



कुनि के कुरामा चित्त बुझेनछ,
कान्छाले आफ्नी श्रीमतीलाइ एक थप्पड हान्यो ।
कान्छी रून लागी ।
कान्छा (सम्झाउँदै) –
हेर मानिसले सधैं आफुले
माया गर्नेलाइ मात्र पिट्छ ।
श्रीमानको कुरा सुनेर कान्छिको पारा तात्यो ।
अनि उसले पनि एक गतिलो
झाप्पु आफ्नो श्रीमानको गालामा दिइन् ।
कान्छी– के तपाइँ मात्र मलाइ माया गर्नुहुन्छ ?
म पनि तपाइँलाइ धेरै माया गर्छु नि ।